Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

विजयनगरको वनबाट भरुवा बन्दुक बरामद

विजयनगर, ३० साउन ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ स्थित गौतम बुद्ध सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

मंगलबार बिहान करिब ९ बजे स्थानीय व्यक्तिबाट वन क्षेत्रमा भरुवा बन्दुक रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर एक नाले भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको बन्दुकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गणेशपुरमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP