Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

तनहुँमा सवारी दुर्घटना बलेरो चालकको मृत्यु

तनहुँ

तनहुँमा सवारी दुर्घटना हुदा बलेरो चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चालकको दमौली अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । बलेरो चालक नवलपरासी सरावल गाउँपालिका १ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासीबाट पोखरा तर्फ जादै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बलेरो र विपरीत दिशाबाट आउदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
सानो घुम्तीमा तिव्र गतिमा आएको दुईवटै सवारी ठोक्किदा उक्त दुर्घटना भएको डिएसपी लामिछाने बताउनुहुन्छ । उक्त दुर्घटनामा बलेरो जिपको अगाडिको भागमा पुर्ण क्षती पुगेको छ ।

बस चालक र बस प्रहरी नियन्त्रण रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP