Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा दिप प्रज्वलन

माधव बेल्वासे
कपिलवस्तु मंसिर ९
१६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानमा कपिलवस्तुको चन्द्रौटा र कृष्णनगरमा दिप प्रज्वलन गरिएको छ । सरकारले यस वर्ष सार्वजनिक गरेको समानताको पुस्ता वलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने नारालाई आत्मसाथ गर्दै चन्द्रौटा र कृष्णनगर क्षेत्रका कृयशिल संघ सस्थाको आयोजनामा उक्त कार्यक्रम गरिएको छ ।
चन्द्रौटाको कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले महिला माथि अझै पनि हिंसा हुने गरेकोले अव त्यो सहन नहुने जनाउनुभयो । महिला पुरुष बरावर भएको भन्दै महिला भएको भरमा हिंसा गर्नु कदापी उचित नहुने जिकिर गर्नुभयो । हिंसामा परेका महिलाहरुलाई नगरपालिकाले न्याय दिने भन्दै हिंसा लुकाएर पिडकलाई सहयोग नर्गन समेत आग्रह गुर्नुभयो । १६ दिने अभियान शुभारम्ब भएको भन्दै यो कार्यक्रम प्रभावकारी रुपमा गर्र्नुपर्ने वताउनुभयो ।
महिला मानव अधिकार रंक्षक संजालकी अध्यक्ष मिना परियारले कतिपय ठाउँमा महिला वाटै महिलाहरु हिंसामा परेकाले यो गम्भीरको विषय रहेको जनाउनुभयो । संविद्यानमा महिला अधिकार स्पष्ट रहेको भन्दै त्यसलाई कार्यन्वयन गर्न महिला आफै जुझारु हुनुपर्ने तर्क राख्नुभयो । चन्द्रौटा चोकमा गरिएको उक्त दिप प्रज्वलन कार्यक्रमा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


यस्तै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रशासकीय अधिकृत दामोदर भण्डारीको प्रमुख आतिथ्यमा दिप प्रज्वलनको उद्घाटन गरिएको थियो कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कार्यलय प्रमुख पुन्य गौतम,उधोग बाणिज्य संघ का अध्यक्ष,लाइन्स क्लबका अध्यक्ष,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रम आफन्त नेपालका जिल्ला सयोजक केसर बिशवकर्माले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा पि.आर.सि का सयोजक भुमिराज भट्टराई ले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा,राजश्व कार्यलयका प्रमुख,लगएत विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न सयोजक केसर बिशकर्माले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP