Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

डुवेका ३ मध्ये १ वालिकाको शव फेला – २ जना अहिले सम्म वेपत्ता


कपिलवस्तु
कपिलवस्तुको शुद्धाधन गाउपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउदा वेपत्ता भएका १ जना वालिकाको शव फेला परेको छ । सोमवार डुवेका ३ जना मध्ये २ जना अहिले सम्म वेपत्ता रहेका छन । आज विहान वेचन प्रसाद कोहारका १५ वर्षिय छोरी तारा कोहारको शव फेला परेको प्रहरीले जनाएका छन ।

कमलेस कोहारका २५ वर्षिय पत्नि तारामति कोहार र घनश्याम रैदास की ८ वर्षिय छोरी खुस्वु रैदास अहिले सम्म वेपत्ता रहेका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले वताएका छन । उनिहरुको खोजि कार्य जारी रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP