Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

नेकपा विभाजित भए यो संविधान समाप्त हुन्छः मन्त्री त्रिपाठी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेकपा विभाजित भए संविधान सभाबाट बनेको अहिलेको संविधान नै समाप्त हुने बताउनुभएको छ । उहाँले जनताले दुइतिहाई मत दिएको र देशको सवैभन्दा ठूलो दल नेकपामा विभाजन आउँदा देशकै राजनीतिक अवस्था परिवर्तन हुने दावी गर्नुभयो ।

आफु नेकपाको सदस्य नभएको बताउँदै उहाँले यो पार्टी विभिाजित हुँदा नेपालको संविधान र अहिले भएको राजनीतिक व्यवस्थानै नरहने नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड् भन्नु नेकपाका नेताहरुको कम्जोरी भएको बताउँदै दुई अध्यक्ष मध्ये एकले पद छोड्नुपर्ने अवस्था आए नेकपाको एकिकरणको प्रक्रिया नै सकिएको ठहरिने बताउनुभयो ।

त्रिपाठीले अहिले नेकपाको पार्टी एकिकरण प्रक्रिया अधुरै रहेकाले ओली वा दाहालले पद छाड्ने वित्तिकै यो प्रक्रिया अगाडी जान नसक्ने र दुवै पार्टी पूर्ववत् अवस्थामा फर्कनुपर्ने अवस्था आउने टिप्पाणी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP