Trending
समाज काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर शिक्षा शिक्षामा सुधार नगर्ने सरकार, समृद्धिका टुक्का सुनेर बाँच्ने जनता! राजनीति रविको चेतावनी : पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ राजनीति नेपालमा राजसंस्था पुनःस्थापना गर्न भारतले उचालेको हल्ला झुटो हो : शेरबहादुर देउवा राजनीति रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी समाज फोनिजको अध्यक्षमा लक्कीको उम्मेदवारी घोषणा समाज विद्यालय शिक्षा ऐन जारी गर्न विशेष अधिवेशन बोलाऔँ : माओवादी राजनीति नीलमले पाइन् कायममुकायम गभर्नरको जिम्मेवारी अन्तर्राष्ट्रिय गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन अन्तर्राष्ट्रिय अमेरिकी कर नीतिले एसियाली देशको शेयर बजारमा भारी गिरावट

नीलमले पाइन् कायममुकायम गभर्नरको जिम्मेवारी

काठमाडौं : नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सनाले कायममुकायम गभर्नरको जिम्मेवारी पाएकी छन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

गभर्नर महाप्रसाद अधिकारी पाँचवर्षे कार्यकाल सकिएसँगै शुक्रबारबाटै बिदा भइसकेका छन्।

गभर्नर सिफारिसको लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल तथा पूर्वगभर्नर विजयनाथ भट्टराईको संयोजकत्वमा समिति गठन भएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP