Trending
समाज काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर शिक्षा शिक्षामा सुधार नगर्ने सरकार, समृद्धिका टुक्का सुनेर बाँच्ने जनता! राजनीति रविको चेतावनी : पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ राजनीति नेपालमा राजसंस्था पुनःस्थापना गर्न भारतले उचालेको हल्ला झुटो हो : शेरबहादुर देउवा राजनीति रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी समाज फोनिजको अध्यक्षमा लक्कीको उम्मेदवारी घोषणा समाज विद्यालय शिक्षा ऐन जारी गर्न विशेष अधिवेशन बोलाऔँ : माओवादी राजनीति नीलमले पाइन् कायममुकायम गभर्नरको जिम्मेवारी अन्तर्राष्ट्रिय गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन अन्तर्राष्ट्रिय अमेरिकी कर नीतिले एसियाली देशको शेयर बजारमा भारी गिरावट

रविको चेतावनी : पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ

काठमाडौँ : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज जिल्ला कारगार रुपन्देहीमा जानु अघि संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।

उनले कानूनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने बताए। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज रुपन्देही कारगार चलान गरिएको छ।

उनले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।’ उनले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन र अभियानलाई जनताको बीचमा पुर्याउन नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।

उनले थपे, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP