Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

शिक्षक आन्दोलनमा पुगेर झलनाथले भने- शिक्षकमाथि सरकार दमनमा उत्रियो

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकार शिक्षकहरूको माग नसुनीकन तानाशाही र दमनचक्रमा उत्रिएको बताएका छन्। आज(सोमबार) शिक्षक आन्दोलनमा पुगेर समर्थन जनाउँदै उनले यस्तो बताएका हुन्।

उनले सरकारले तत्काल शिक्षकहरूको मागमुद्दा सम्बोधन गर्नुपर्ने बताए।

उनले भने,‘शिक्षकहरूको झण्डै एक महिनाको आन्दोलनको मागलाई नसुनीकन जसरी तानासाही दमनचक्रमा सरकार उत्रिन खोजेको छ, यसको हामी घनघोर भर्त्सना गर्छौ,विरोध गछौं,शिक्षकहरू गुरुआमा हो,सरकारले पहिलो उनीहरूकाे माग पूरा गर्नुपर्छ,नभए अझै ठूलो आन्दोलनको प्रतीक्षामा सरकार बसोस्।’

अहिलेको सरकार शिक्षा विरोधी बनेको पनि उनले बताए। चैत २० गतेदेखि देशभरका शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP