Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

कपिलवस्तुको विकास,सम्भावना तथा चुनौती र समाधान विषयक आज साँझ ५ बजे बहस हुने

कपिलवस्तु

कपिलवस्तुको विकास,सम्भावना तथा चुनौती र समाधान विषयक बहस आज साँझ ५ बजे शनिबार गुगल मीट वाट हुने भयेको छ।

कपिलवस्तु समाजको आयोजना र पी एस एम ग्लोबल कन्सल्टेन्सी प्रा ली को सह आयोजनामा आज को प्यानालिस्ट पूर्व मंत्री दीपकुमार उपाध्याय , शिवराज नगरपालिकाका मेयर नेत्र अधिकारी, वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाल तथा टेलिकम विज्ञ विश्वनाथ गोयल हुनुहुन्छ।

कपिलवस्तुको विकासको लागि आ(आफ्नो धारणा राख्नु हुने भर्चुवल कार्यक्रममा सबैको सह्भगिता रहने कपिलवस्तु समाजले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP