Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

राम मन्दिर बारे सर्वोच्च अदालतको फैसला हिन्दू परिषद नेपाल द्वारा स्वागत


बीरगंज कात्तिक २३
भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ।राम मन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिन समेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ।
विश्व भरका हिन्दूहरुको मुख्य आस्थाको केन्द्र राम मन्दिर हो।भारतको सर्वोच्च अदालतको फैसला लाई हिन्दू परिषद नेपाल हार्दिक स्वागत गर्दछ।नेपाल र भारतको संचारकर्मीहरु लाई प्रतिक्रिया दिदै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ऐतिहासिक फैसला गर्ने मित्र राष्ट्र भारतका मुख्य न्यायाधीश गोगोई सहित न्यायाधीशहरू शरद अरविंद बोबडे, डीवाई चन्द्रचूड, अशोक भूषण, अब्दुल नजीरले सर्वसम्मत गरेको फैसलामा अबको तीन महिना भित्र ट्रस बनाउन मन्दिर निर्माण गर्ने गरेको निर्णय प्रति उहाँहरु लाई हार्दिक बधाई सहित आभार समेत ब्यक्त गरेका छन।नेपाल,भारत सहित अन्य देशमा रहेका सम्पूर्ण हिन्दूहरु लाई लाई आ-आफनो तरिकाले यस ऐतिहासिक दिन लाई मनाऊंन परिषद आग्रह एवं अनुरोध गर्दछ।

पटेलले सर्वोच्चको फैसला ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै निर्णयले भारतको एकता, अखण्डता र महान संस्कृतिमा बल पुगेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP