Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

विप्लव नेतृत्व नेकपा समूहका इञ्चार्ज यामकुमार गिरी पक्राउ

काठमाण्डौ– विप्लव नेतृत्व नेकपा समूहका मेचीनगर इञ्चार्ज यामकुमार गिरी पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गिरीलाई शुक्रबार बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरेको हो । 

गएको भदौ २३ गते राति झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचन तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधीन भवनमा बम विस्फोट गराउने व्यक्तिहरुमध्ये गिरी पनि एक हुन् । 

बम विस्फोटबाट निर्माणाधीन भवनमा क्षति पुगेको थियो । गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP