Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

शिवराज नगर उप–प्रमुख थारुद्धारा कृषकहरुको अनुगमन ।।

राम अवतार चौधरी कपिलवस्तु÷ ७ पुस ।

कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा जिल्लाको शिवराज नगरपालिका वडा नं.३ को आइतबार अनृुगमन गरिएको हो । पाहुँच हुने कृषकले मात्र नगरपालिकाको सुविधा लिएको नागरिकहरुको जनगुनासो बढ्दै गएपछि माग गरेको निवेदक वास्तविक किसान हो, होइन् भन्ने यकिन गर्न नगरपालिकाले अनुगमन गरेर मात्र अनुदानमा माग गरिएको सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग उपलब्ध गराउने भएको हो । साना सिचाँई अन्र्तगत गत बर्ष कृषि सामाग्री पम्पसेट, मोटर र बोरीङ्ग माग भएका निवेदन अनुसार छानौटमा परेका देवीराम भुसाल, यामला भुसाल, मनिकला पराजुली, राम लाल काफ्ले, कर्नि देवी, कृष्ण गिरी र चिनकन यादव गरि (गाउँ नयाँबस्ती, बसन्तपुर, खरेन्द्रपुर, मदवा) ७ जना कृषकहरुको खेतबारीमै गएर अनुमन गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरीले जानकारी दिए । त्यसैगरी वडा अध्यक्ष सापकोटाले आफ्नो वडामा अनुगमन भएकाले यसबाट किसानहरु जागुरुक भएर कृषि पेशालाई अंगाल्नुका साथै किसानहरु आत्मानिर्भर हुने उनले जनाए । शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोजकतत्व, शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, वडा नं.३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा नं.१ का वडा अध्यक्ष जगत बहादुर घर्ती सहितको टोलीले अनुगमन गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP