Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

पानीमा रुझेरै माइतीघरमा उखु किसानकाे प्रदर्शन पानीमा रुझेरै माइतीघरमा उखु किसानकाे प्रदर्शन

काठमाण्डौ – चिनी मिलले दिनुपर्ने भुक्तानीको माग गर्दै आन्दोलन गरिरहेका उखु किसानले अहिले पनि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । पानीमा रुझ्दै किसानले प्रदर्शन गरेका हुन् । 

सरकारले आउँदो माघ ७ गतेभित्र भुक्तानी गर्न बाँकी रहेको रकम उपलब्ध गराउने बताए पनि किसानहरुले लिखित प्रतिबद्धताको माग गरिरहेका छन् । 

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघ ७ गतेभित्रै मिल सञ्चालकबाट उखु किसानरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताउनु भएको हो ।

माघको पहिलो हप्ताभित्रै सबै भुक्तानी दिलाउनेगरी लिखित रुपमै सहमति गर्ने उहाँले बताउनु भयो । उहाँले यो महिनाभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो हप्तासम्म भुक्तानी गराइसक्ने दावी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP