Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

वसले ठक्करदिदा एक युवकको ज्यान गयाे

कपिलवस्तु
कपिलवस्तु नगरपालिका वडा नं. १ गौढी चौकमा मंगलवार सांझ बसले ठक्कर दिदा एक युवकको ज्यान गएको छ ।

ग १ ख ६२३७ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका वडा नं.१ शिवमंदीर टोलका २४ वर्षीय सुजित वर्माको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । मृतककाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

घटना लगत्तै तौलिहवा बजारका स्थानीय युवाहरु आक्रोशित भई जिल्ला अस्पताल पुगेका थिए । सो अवसर नगर क्षेत्रका विभिन्न स्थानमा सिसीटीभी क्यामेरा विग्रेको प्रति पनि स्थानीय युवाहरु प्रहरी प्रशासन विरुद्ध आक्रोशित बनेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP