Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

नेपाल भारत सिमा छुट्टायउने ५८७/७ पिल्लर भमचियाे

विजयनगर भाद्र ५

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.१ दुईमोहना अर्रा खोलामा नेपाल भारत सीमाना छुट्टायउने ५८७/७ नम्बरकाे पिल्लरको टुप्पो भाँचिएको छ । उक्त पिल्लर खोलाको विच भागमा अवस्थित रहेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले ७ नं.को पिल्लर भाँचिएको हुन सक्ने अस्थायी प्रहरी पोष्ट खडैचाका असई धन बहादुर अधिकारीले जानकारी दिनु भएको हो ।

क्षति भएको पिल्लर समयमै सम्बन्धित निकायले ध्यान दिई पुर्ननिर्माण गर्नुपर्ने अधिकारीले बताउनु भयो । समयमा पुर्ननिमार्ण हुन नसक्दा सिमा विवाद पनि उत्पन्न हुन सक्ने असई अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP