“मदन भण्डारी जयन्तीमा प्रधानमन्त्रीको सम्वोधन : ‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, श्रीमती १६ करोडको गाडीमा ?’

१४ असार, काठमाडौं । शीर्षकमा प्रयोग गरिएको वाक्यांश अनलाइनखबरको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको बोली हो । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको साइकल र उहाँकी धर्मपत्नीले चढ्ने गाडीबारे अप्राशंगिक तुलना गरे । पार्टीभित्र ओली गुटका रुपमा जिल्ला तहसम्म सञ्जाल विकसित मदन भण्डारी फाउण्डेसनको संरक्षकका रुपमा|१४ असार, काठमाडौं । शीर्षकमा प्रयोग गरिएको वाक्यांश अनलाइनखबरको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको बोली हो । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको साइकल र उहाँकी धर्मपत्नीले चढ्ने गाडीबारे अप्राशंगिक तुलना गरे । पार्टीभित्र ओली गुटका रुपमा जिल्ला तहसम्म सञ्जाल विकसित मदन भण्डारी फाउण्डेसनको संरक्षकका रुपमा

१४ असार, काठमाडौं । शीर्षकमा प्रयोग गरिएको वाक्यांश अनलाइनखबरको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको बोली हो । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको साइकल र उहाँकी धर्मपत्नीले चढ्ने गाडीबारे अप्राशंगिक तुलना गरे । पार्टीभित्र ओली गुटका रुपमा जिल्ला तहसम्म सञ्जाल विकसित मदन भण्डारी फाउण्डेसनको संरक्षकका रुपमा

    Tags: