Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

कपिलवस्तुकाे कृष्णनगरबाट तीन लाख बढीकाे किवी बरामद


कृष्णनगर, ९ असाेज ।

कपिलवस्तुकाे कृष्णनगरबाट ६ सय २५ किलाे किवी बरामद भएको छ । कृष्णनगर नगरपालिका-२ गल्लामण्डीबाट बेवारिसे अवस्थामा रहेकाे उक्त किवी बरामद गरिएकाे प्रहरीले जनाएको छ ।

गल्लामण्डीमा बेवारिसे अवस्था छाडेकाे २५ किलाेका २५ बाेरा किवी प्रहरीले फेला पारेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । 

उनले बरामद गरिएको किवी फलफूलकाे अन्दाजी मुल्य ३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको रहेकाे जनाए ।  कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP