Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

क्षेत्रीय स्थायित्व र कनेक्टिभिटी सुदृढ गर्न इस्तानबुलमा बैठक सम्पन्न

एजेन्सी

दक्षिण काकेसस क्षेत्रीय सहयोग प्लेटफर्मको तेस्रो बैठक शुक्रवार सम्पन्न भएको छ। टर्कीमा भएको बैठकमा सो क्षेत्रमा स्थायित्व, समृद्धि र कनेक्टिभिटी बढाउनको लागि भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ।

टर्कीका विदेश मन्त्री हाकान फिदानको अध्यक्षतामा भएको बैठकमा अजरबैजान र आर्मेनियाका ककेसियन राज्यका विदेशमन्त्रीहरू साथै तीन छिमेकी टर्किए, इरान र रुसले भाग लिएका थिए। काकेसियनको सदस्य भएपनि जर्जिया भने रूससँगको तनावपूर्ण सम्बन्धका कारण सहभागी भएन। यसैबीच फिदानले दिगो शान्ति, स्थायित्व र समृद्धि हासिल गर्न क्षेत्रीय सहयोग र आर्थिक एकीकरणको महत्ववलाई जोड दिँदै हालैका द्वन्द्व र मानवीय संकट, विशेष गरी मध्यपूर्वमा भएका समस्याहरूलाई सम्बोधन गर्न क्षेत्रीय संवाद र सहयोगको तत्काल आवश्यकतालाई जोड दिए।

बैठकपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चार भ्रमणमा रहेका विदेश मन्त्रीहरूसँग भेट गरे। मुख्य रूपमा बढ्दो क्षेत्रीय र विश्वव्यापी तनावको बीचमा दक्षिण काकेशस शान्ति प्रक्रियामा छलफल भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP