Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

युद्धपछि अफगानिस्तानमा गरिबीसँग जुध्दै स्थानीय

एजेन्सी

दशकौंदेखिको विदेशी आक्रमण, आन्तरिक द्वन्द्व र गृहयुद्धले अफगानिस्तानलाई विनाश, विस्थापन र चरम गरिबीको अवस्थामा पुर्‍याएको छ। युद्धपछि अफगानिस्तानका स्थानीय जनता अझै पनि गरिबीले त्रसित छन्। आफ्नो जन्मभूमि कुन्दुज प्रान्तको द्वन्द्वबाट भागेका जाहिर अहिले काबुलको एउटा बस्तीमा बस्छन्। उनले आफ्नो जस्तै परिवारहरूको लागि भयानक वास्तविकता वर्णन गरे। खाना निरन्तर चिन्ताको विषय बनेको बताए।

युद्धग्रस्त हेलमाण्ड प्रान्तका गुल १८ वर्षदेखि काबुलमा बस्दै आएका छन्। उनले युद्धले आफूसँग भएको सबै थोक भष्म पारेको बताए।

अगस्टमा मानवीय मामिला समन्वय कार्यालयको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देशको आधाभन्दा बढी जनसंख्यालाई (२३.७ मिलियन अफगानीहरूलाई) मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। ४८ प्रतिशत गरिबीको रेखामुनि बस्ने गरेको खुलासा गरेको छ।

अफगानिस्तानको कार्यवाहक प्रशासनले रोजगारी सिर्जना गर्न र गरिबी घटाउन नहर, खानी र सडकलगायत विकास परियोजनाहरू सुरु गरेको छ। तर स्थानीयवासीले चुनौती पार गर्न वर्षौं लाग्ने विश्वास गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP