Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

कृष्णनगरबाट स्राेत नखुलेकाे २० लाख बढी भारती रुपैयाँ सहित ६ जना पक्राउ

कृष्णनगर, ५ कार्तिक ।
कपिलवस्तुकाे कृष्णनगरबाट स्राेत नखुलेको २० लाख बढी भारती रुपैयाँसहित ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुम्बईका ५ जना र गाेण्डाका १ जना रहेका छन् । जसमा ५ पुरुष र १ महिला रहेकाे बताइएको छ ।

प्रहरीले लिंक गेटमा चेकजाँच गर्ने क्रममा उनीहरुकाे साथबाट स्राेत नखुलेको भारतीय रकम सहित २ ओटा भारतीय नम्बर प्लेटकाे गाडीसमेत नियन्त्रणमा लिएकाे छ । यु.पी. ४२ डी.टी. ५७२१ नम्बरकाे गाडीबाट साढे ७ लाख र यु.पी. ६६६३ नम्बरकाे गाडीबाट १३ लाख रुपैया स्रोत नखुलेकाे रकम प्रहरीले बरामद गरेकाे हाे ।

प्रहरी नायब उपरीक्षक माेहनमणी अधिकारीले बरामद भएकाे रकमकाे विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP