Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

क्रान्तिकारी कम्युनिष्ट पार्टीको बन्दसत्र जारी

काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र शुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रबार वैद्यले राजनीतिक दस्ताबेज र राम सिंहले सांगठनिक प्रतिवेदन पेश गरेका थिए।

देशभरबाट करिब साढे ५०० प्रतिनिधि सहभागी भएको बन्दसत्रमा वैद्यले पेश गरेको मूल राजनीतिक प्रस्तावसहित १५ वटा फरक प्रस्ताव पेश हुने सहभागी एक नेताले बताए। साथै खण्डन प्रस्तावसहित बन्दसत्रमा ४३ वटा प्रस्ताव पेश हुनसक्ने उनले जानकारी दिए।

मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा वैद्यले मार्क्सवादी शास्त्रीय सिद्धान्तको व्याख्या, नेता सीपी गजुरेलले पेश गरेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रामसिंहले पेश गरेको सङ्गठनात्मक प्रतिवेदन, नेता नेपालीले पेस गरेको पर्यावरणीय प्रतिवेदनबारे बहस चल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP