Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

प्रदेश ५ मा बाल अधिकार समिति गठन गरिने ।।

प्रदेश नम्बर पाँचले यो महिनाभित्रै प्रदेश बाल अधिकार समिति गठन गर्ने भएको छ । प्रदेशमा बाल मैत्री वातावरण सृजन गर्न र बाल विवाह, बालबालिकालाई हुने यौन हिंसा लगायतका कुरामा कमी ल्याउन समिति गठन गर्न लागेको हो । यो समिति मार्फत बाल क्लब, आमा समुह, स्थानीय सरकारमा गठन भएका प्रत्येक समुहसँग समन्वय गरी बाल मैत्री वातावरण निर्माण गरिने प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । बाल बालिकाको क्षेत्रमा निति निर्माण गर्न, र स्थानीय सरकारलाई बालबालिकाको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्नको लागि पनि समिति गठन गर्न लागिएको मन्त्री बरालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP